राष्ट्र बैंकको ‘नसिहत’ले रोक्न थाल्यो सीईओको नियुक्ति, बैंकिङ क्षेत्रमा बढ्यो अन्योल

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा नेपाल राष्ट्र बैंकबाट दिइने ‘नसिहत तथा सचेत’ जस्ता सामान्य नियामकीय कारबाहीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्तिमै असर पार्न थालेको छ। सर्वोच्च अदालतको पछिल्लो कानुनी व्याख्यापछि यस विषयमा थप अन्योल देखिएको भन्दै बैंकिङ क्षेत्रका विज्ञहरूले यही तरिकाले कारबाही हुने हो भने बैंकिङ क्षेत्रमा अनुभवी नेतृत्वको … Continue reading राष्ट्र बैंकको ‘नसिहत’ले रोक्न थाल्यो सीईओको नियुक्ति, बैंकिङ क्षेत्रमा बढ्यो अन्योल