ग्यास उद्योगीलाई पाता कस्ने मन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्रको विरोध, दोषारोपण नगर्न आग्रह
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएपछि निजी क्षेत्रले चर्को आलोचनासहित विरोध जनाएको छ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले एलपी ग्यास आपूर्ति व्यवस्थाका सन्दर्भमा उद्योगीहरूलाई लक्षित गर्दै ‘उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएपछि निजी क्षेत्रबाट त्यसको तीव्र विरोध … Continue reading ग्यास उद्योगीलाई पाता कस्ने मन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्रको विरोध, दोषारोपण नगर्न आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed