करदाता प्रोत्साहन उपहार कार्यक्रम : २ जनाले जिते १०/१० लाख, ३१ जनालाई १/१ लाख रुपैयाँ

काठमाडौं । करदातालाई नियमित रूपमा करसम्बन्धी दायित्व पूरा गर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको नतिजा सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आयोजित कार्यक्रममा भदौ महिनाका घोषणा हुन बाँकी रहेका सबै विजेताको नतिजा एकैपटक सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार नियमिततर्फ छनोट भएका ३१ जना विजेताले जनही … Continue reading करदाता प्रोत्साहन उपहार कार्यक्रम : २ जनाले जिते १०/१० लाख, ३१ जनालाई १/१ लाख रुपैयाँ