फ्लाई दुबईको नियमित उडानले जगायो अन्तर्राष्ट्रिय कनेक्टिभिटीको आशा
अन्योल र निराशा चिर्दै फ्लाई दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आशाको सञ्चार गरेको छ। काठमाडाैँ । दिउँसोको घाममा टलक्क टल्कने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख टर्मिनल भवन जो कसैको पनि नजरमा परिहाल्छ। धेरैले यसैको पृष्ठभूमिमा उभिएर तस्बिर खिचाउँछन्। तर, साँझ परेपछि यही भवनको दृश्य फेरिन्छ, जुन धेरैको नजरमा परेकै हुँदैन। पृष्ठभूमिमा माछापुच्छ्रे हिमाले दिने … Continue reading फ्लाई दुबईको नियमित उडानले जगायो अन्तर्राष्ट्रिय कनेक्टिभिटीको आशा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed