सुन र चाँदीको भाउ वर्षदिन अघिकै विन्दुमा, के हाेला अबकाे बजार ?

काठमाडाैँ । नेपाली बजारमा पहेँलो धातुको मूल्यमा १० महिना पहिलेकै स्तरमा झरेकाे छ । निरन्तरकाे गिरावट पश्चात् यस्ताे अवस्था आएको हाे । केही समयअघि रेकर्डब्रेक उचाइ छुँदै आकाशिएको सुनको भाउ लगातार ओरालो लागेर प्रतिताेला २ लाख ६७ हजार रूपैयाँमा झरेकाे छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथल, अमेरिकी केन्द्रीय बैंकको मौद्रिक नीति, केन्द्रीय बैंकहरूको बदलिँदो खरिद … Continue reading सुन र चाँदीको भाउ वर्षदिन अघिकै विन्दुमा, के हाेला अबकाे बजार ?