विद्युतीय गाडीको आयातमा भन्सार महसुल दोब्बर बढाउनेबारे अर्थ मन्त्रालयमा छलफल, के होला निर्णय ?

काठमाडौं । सरकारले विद्युत खपत बढाउने र शून्य कार्वन लक्ष्यलाई सघाउने भनेर विद्युतीय गाडीमा भन्सार महशुल घटाएको थियो । तर यसको ठूलो असर अहिले राजस्वमा देखिएको छ । विद्युतीय सवारीसाधनको आयात ह्वात्तै चुलिँदा यसका लागि अत्यधिक विदेशी मुद्रा खर्च भइरहेको, तर देशभित्र राजस्व भने उल्लेख्य कमी आएको छ । सरकारले राजस्व उठाउन नसकिरहेका बेला अर्थ … Continue reading विद्युतीय गाडीको आयातमा भन्सार महसुल दोब्बर बढाउनेबारे अर्थ मन्त्रालयमा छलफल, के होला निर्णय ?