कमजोरी लुकाउन एमजीको ढाकछोप, विजुली शर्ट भएको टिप्पणी

काठमाडौं । १० दिनअघि बुढानीलकण्ठमा एमजी मोटर्सको गाडीमा आगलागी भएको घटनालाई ढाकछोप गर्न खोजिएको छ । नेपालमा उक्त ब्राण्डको गाडी आयात गर्ने कम्पनी पारामाउण्ट मोटर्सले बुधबार विज्ञप्ती निकालेर घटनालाई ढाकछोप गर्न खोजेको छ । कम्पनीले विज्ञप्तीमा ‘खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई … Continue reading कमजोरी लुकाउन एमजीको ढाकछोप, विजुली शर्ट भएको टिप्पणी