बीवाईडीको आधिकारिक विक्रेतामा ठूला घरानाको नजर, झगडा गरेर ल्याएको ‘अधिकार’ जोगाउन यमुनालाई हम्मे

काठमाडौं । बीवाईडी गाडीको आधिकारिक विक्रेता खोस्ने होडमा ठूला कर्पोरेट घरानाहरु देखिन थालेका छन् । अन्तरराष्ट्रिय बजारमा यस कारको लोकप्रियता बढेसँगै पछिल्लो समय नेपाली बजारमा पनि उक्त ब्राण्डप्रति धेरैको ध्यान तानिएको छ । अहिले विद्युतीय गाडीको बजारमा टाटा, एमजी र बीवाईडी अधिक मात्रामा विक्री भइरहेका छन् । अहिले बीवाईडीको गाडी साइमेक्स इन्क प्रालिले नेपाल भित्र्याएर … Continue reading बीवाईडीको आधिकारिक विक्रेतामा ठूला घरानाको नजर, झगडा गरेर ल्याएको ‘अधिकार’ जोगाउन यमुनालाई हम्मे