कोरोना कोषमा बैंकहरुको सहयोग, कुन बैंकले कति दिए ?

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आईतबार विभिन्न बैंकहरुले आर्थिक सहयोग गरेका छन । आईतबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुले नगद रकम हस्तान्तरण गरेका छन । आईतबार रकम दिनेहरुमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ४६ लाख ५८ हजार १ सय २९ रुपैयाँ, राष्ट्रिय वाणिज्य … Continue reading कोरोना कोषमा बैंकहरुको सहयोग, कुन बैंकले कति दिए ?