एसबीआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको ४५८ औं सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई यति लाभांश दिने प्रस्ताव गरेको हो । जसमा ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । लाभांश दिने प्रस्ताव आगामी २७ … Continue reading एसबीआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed