नक्कली धितो प्रकरणमा महालक्ष्मी बैंकको तीनजना शाखा प्रबन्धकसहित ऋणी पक्राउ

नक्कली सुन धितो राखेर करोडौं कर्जा प्रवाह भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखाबाट बैंकको तीनजना शाखा प्रबन्धकसहित ऋणीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाखा प्रबन्धक स्मृति राना, पिंकु पालिखे र अनिससिंह सिजापतीसहित ऋणी पूर्ण राई, देवानन्द राई र सन्दीप लिम्बु पक्राउ रहेको प्रहरीले जनाएको छ । तीन जनै … Continue reading नक्कली धितो प्रकरणमा महालक्ष्मी बैंकको तीनजना शाखा प्रबन्धकसहित ऋणी पक्राउ