नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधरण सभा,२०० प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड साधारण सभा डाकेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले माघ १६ गते, स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा १९ औँ वार्षिक साधारण सभा डाकेको हो । त्यस्तै बैंकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने छ । बैंकले हालै बोर्डबाट स्वीकृती प्राप्त शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कायम हुने चुक्ता … Continue reading नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधरण सभा,२०० प्रतिशत हकप्रद निष्काशन गर्ने