मौद्रिक नीतिको संशोधित व्यवस्थाले बजारलाई के असर गर्छ ? मनोज ज्ञवालीको समीक्षा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् अघि सारेका व्यवस्थालाई मंगलवारबाट कार्यान्वयनमा ल्याएको छ । एकीकृत निर्देशिकाको संशोधन गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । यसमा भएका केही मूलभूत परिवर्तन के हुन् र त्यसले बजारलाई के असर पार्छ भन्ने धेरैको चासो हुनसक्छ । मौद्रिक नीतिको सबैभन्दा ठूलो असर सेयर बजारमा देखिने संभावना छ । यसले … Continue reading मौद्रिक नीतिको संशोधित व्यवस्थाले बजारलाई के असर गर्छ ? मनोज ज्ञवालीको समीक्षा