सञ्चय कोषले हिमालयन बैङ्कको प्रतिनिधि गौतमलाई हटाएर धिताललाई तोक्यो, गौतम भन्छन् : मलाई थाहा छैन

काठमाडौँ । कर्मचारी सञ्चय कोषको सञ्चालक समिति बैठकले हिमालयन बैङ्कमा आफ्नो तर्फबाट प्रतिनिधित्व परिवर्तन गरेको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतमको मुद्दा अदालतमा विचाराधीन रहेकोले हिमालयन बैङ्कको प्रतिनिधिबाट हटाएर कोषका वरिष्ठ सह–प्रशासक जितेन्द्र धिताललाई तोकेको छ ।  गौतम २० महिनाअघि हिमालयन बैङ्कको सञ्चालक समितिको अध्यक्ष बनेका थिए । मङ्गलवार कर्मचारी सञ्चय कोषको तर्फबाट हिमालयन बैङ्कको … Continue reading सञ्चय कोषले हिमालयन बैङ्कको प्रतिनिधि गौतमलाई हटाएर धिताललाई तोक्यो, गौतम भन्छन् : मलाई थाहा छैन