१३ वर्षमै एसियाकै सर्वोकृष्ट बैंक बन्नु गौरवको कुरा हो : सीईओ केसी

काठमाडौं । एनएमबी बैकले लगातार ५ वर्षमा ४ पटक बैंक अफ द ईयर र १ पटक एसियाकै सर्वोकृष्ट बैंकको अवार्ड पाएको छ । उक्त अवार्ड प्राप्त गर्नु सबैका लागि गर्वको कुरा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसिले बताए । सन् २००८ सालमा ग बर्गको फाइनान्स कम्पनिको रुपमा उदाएको एनएमबी बैंकले १३ वर्षमै उत्कृष्ट सेवा … Continue reading १३ वर्षमै एसियाकै सर्वोकृष्ट बैंक बन्नु गौरवको कुरा हो : सीईओ केसी