राष्ट्र बैंक भन्छः लघुवित्तमा क्रस होल्डिङ मर्जर सम्भव छ, यो व्यवस्था व्यवहारिक नभएकाले सम्भव छैन्ः सीईओ शर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाव दिएको छ । लघुवित्तको संख्या घटाउनको लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था … Continue reading राष्ट्र बैंक भन्छः लघुवित्तमा क्रस होल्डिङ मर्जर सम्भव छ, यो व्यवस्था व्यवहारिक नभएकाले सम्भव छैन्ः सीईओ शर्मा