सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले पाण्डेलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल आगामी ११ माघदेखि कार्यकाल सकिने भएपछि अवकास लिदैछन् । कार्यकाल पुरा गरेर बैंकबाट दाहाल बाहिरिने भएपछि पाण्डेलाई १२ माघदेखि … Continue reading सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त