सिभिल बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पौष ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाइ लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो … Continue reading सिभिल बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed