चुक्ता पूँजी बृद्धिमा ग्लोबललाई प्राइम र कृषि विकास बैंकले पन्छ्याउँदै, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले चुक्ता पूँजी बढाएका छन् । चालु आर्थिक बर्षको ६ महिनासम्ममा वाणिज्य बैंकहरुले ३ खर्ब ६१ अर्ब ५७ करोड ९६ लाख ५८ हजार रुपैयाँ चुक्ता पूँजी पुर्याएका छन् । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ३ खर्ब १९ अर्ब २५ करोड ५५ लाख २ हजार रुपैयाँ … Continue reading चुक्ता पूँजी बृद्धिमा ग्लोबललाई प्राइम र कृषि विकास बैंकले पन्छ्याउँदै, कुन बैंकको कति ?