राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अत्गर्त पेन्सन तथा उपदान कोषमा रहेको २ अर्ब ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६६ दिन अवधिको लागि उक्त रकम लगानी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा … Continue reading राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने