हायर पर्चेज कर्जा दिने कम्पनीलाई सञ्चित कोष बनाउन राष्ट्र बैंकको निर्देशन, स्वीकृति विना खर्च गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीले सञ्चित कोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० को तेस्रो संशोधन २०७८ जारी गर्दे हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई तेस्रो संशोधन गर्दै … Continue reading हायर पर्चेज कर्जा दिने कम्पनीलाई सञ्चित कोष बनाउन राष्ट्र बैंकको निर्देशन, स्वीकृति विना खर्च गर्न नपाइने