वाणिज्य बैंकले ब्याजदर बढाएपछि निक्षेपकर्ताहरु मालामाल, पर्सिदेखी ११.०३ प्रतिशत ब्याज पाइने

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने सहमति भएको छ । नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकले निक्षेपको ब्याजदर बढाउने सहमति भएको बैठकमा सहभागी भएका एक सीईओले जानकारी दिए । नेपाल बैंकर्स संघको बैठकले मार्केट एभरेजको १० प्रतिशत अर्थात् १ प्रतिशत बढाउने निर्णय गरेको उनले बताए । संघको शुक्रबारको बैठकले गरेको निर्णय अनुसार अब फागुनमा … Continue reading वाणिज्य बैंकले ब्याजदर बढाएपछि निक्षेपकर्ताहरु मालामाल, पर्सिदेखी ११.०३ प्रतिशत ब्याज पाइने