ग्लोबल आइएमई बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गर्दै एक नम्बर बन्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक बर्षको तस्रो त्रैमासमा खुद नाफा ४.१३ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै … Continue reading ग्लोबल आइएमई बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गर्दै एक नम्बर बन्यो, अन्य सूचक कस्ता छन् ?