कृषि विकास बैंक नाफा १ अर्ब ९० करोडमा झर्याे, ब्याज आम्दानी साढे ५ अर्ब माथि

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८.०९ प्रतिशत घटेर १ अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ३० लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद … Continue reading कृषि विकास बैंक नाफा १ अर्ब ९० करोडमा झर्याे, ब्याज आम्दानी साढे ५ अर्ब माथि