एनआईसी एशिया बैंकको ब्याज आम्दानी ८ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब रुपैयाँ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १९.९६ प्रतिशत बढेर ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद … Continue reading एनआईसी एशिया बैंकको ब्याज आम्दानी ८ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब रुपैयाँ पुग्यो