राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेर छैटौँ स्थानमा झर्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १९.९८ प्रतिशत घटेर खुद नाफा २ अर्ब ६१ करोड ६७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफा आर्जनमा राष्ट्रिय वाणिज्य बैंक … Continue reading राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेर छैटौँ स्थानमा झर्यो, अन्य सूचक कस्ता छन् ?