मर्जरपछि यस्तो बन्ने छ नबिल बैंकको कर्मचारी संरचना

काठमाडौं । चालु आर्थिक वर्षभित्र मर्जर गरिसक्ने गरी अघि बढेको नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले कर्मचारी समायोजन पनि मोटामोटी मिलाइसकेको छ ।  आषाढ महिनाभित्रै मर्ज गरेर एकीकृत कारोबारको तयारी गरेका दुई बैंकले सिनियर लेबलका कर्मचारीको टुङ्गो लगाएको छ । जसमा सीईओ ज्ञानेन्द्र ढुङ्गाना रहने सहमति भैसकेको छ । दोस्रो सिनियर डेपुटी सीईओमा नबिल बैंकका … Continue reading मर्जरपछि यस्तो बन्ने छ नबिल बैंकको कर्मचारी संरचना