मर्जरपश्चात् यस्तो बन्ने छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कर्मचारी संख्या ३२१८ जना

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि शुक्रबार सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच दुवै बैंकबीच मर्जर गर्ने सम्झौता भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले मर्जरका सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक … Continue reading मर्जरपश्चात् यस्तो बन्ने छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कर्मचारी संख्या ३२१८ जना