एनबि बैंकलाई प्राप्तिपश्चात् यस्तो बन्नेछ नबिल बैंक, कर्मचारी संख्या २२ सय प्लस हुने

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेड (एनबि) चालु आर्थिक बर्षभित्रै एकीकृत कारोबार गर्ने भएका छन् । सम्भवतः जुलाई ४ तारिख अर्थात अषाढ २० गतेभित्र एकीकृत कारोबार गर्ने तार्गेट रहेको छ । नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ । नबिल बैंकले नेपाल … Continue reading एनबि बैंकलाई प्राप्तिपश्चात् यस्तो बन्नेछ नबिल बैंक, कर्मचारी संख्या २२ सय प्लस हुने