सानिमा क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न शेयरधनीलाइ आग्रह

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण गर्ने अनुरोध गरेको छ । क्यापिटलले सानिमा बैंक लिमिटेडमा डिम्याट खाता खोलेका हितग्राहीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । सानिमा क्यापिटल लिमिटेड तथा सानिमा बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८÷७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क … Continue reading सानिमा क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न शेयरधनीलाइ आग्रह