शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन “डिजि शाइ” सुरु

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई एकल विन्डो मार्फत विभिन्न प्रकारका नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने अनलाइन वेब पोर्टल डिजि शाइन सुरु गरेको छ । डिजी शाइन वेब पोर्टल https://webservices.srdb.com.np/ मार्फत ग्राहकहरूले अनलाइन खाता खोल्न र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट, र मेरो शेयर जस्ता सेवाहरूका लागि आवेदन दिन … Continue reading शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन “डिजि शाइ” सुरु