स्टाण्डर्ड चार्टर्डको आधार दर एक वर्षमै दोब्बर: सिभिल र सिटिजन्सको खर्चै बढी, सस्तो ऋण दिने क्षमता सरकारी बैंकको

काठमाडौं । हुन त, अहिले बैंकहरुसँग लगानी गर्ने पर्याप्त पैसा छैन । ठूलो रकमको चेक साट्नै बैंकलाई कठीन हुन थालेको छ । निक्षेपको ब्याजदर बढिरहेको छ । यसले बैंकहरुको पूँजीको लागत पनि बढेको छ । तरलता अभाव भएपछि बैंकले निकै बढी प्रिमियम तिराएर आफूहरुमाथि घोर अन्याय गरेको भन्दै व्यवसायीहरु सडकमा उत्रिरहेको अवस्था पनि छ । … Continue reading स्टाण्डर्ड चार्टर्डको आधार दर एक वर्षमै दोब्बर: सिभिल र सिटिजन्सको खर्चै बढी, सस्तो ऋण दिने क्षमता सरकारी बैंकको