प्राइम बैंककाे डिसिईओकाे अफर देखाएर ढकाल ज्याेतिकाे सिईओ नियुक्त

काठमाडाैं । ज्याेति विकास बैंककाे सिईओमा कपिल ढकाल नियुक्त भएका छन् । बुधबार साँझ बसेकाे संचालक समितिकाे बैठकले डिसिईओ रहेका ढकाललाई सिईओकाे नियुक्ती दिएकाे हाे । संचालक समितिले सिईओ नियुक्ति गर्न विलम्ब गरेपछि ढकाल प्राइम कमर्सियल बैंककाे डिसिईओकाे अफर लेटर लिएर बसेका थिए । त्यै प्राइम बैंककाे अफर लेटरलाई बार्गेनिङ गरेर ढकाल सिईओ नियुक्त भएका … Continue reading प्राइम बैंककाे डिसिईओकाे अफर देखाएर ढकाल ज्याेतिकाे सिईओ नियुक्त