राष्ट्र बैंक ऐन संशोधन : थप स्वायत्तता र ‘एक्सन ओरियन्टेड’

काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐनको संशोधन मस्यौदाले कयौँ व्यवस्थाहरु परिमार्जन गर्ने भनेको छ । यसमध्ये राष्ट्र बैंकलाई थप स्वायत्तता दिने, पदाधिकारीहरुलाई जवाफदेही र परिणाममुखि बनाउने, पुनरकर्जा र लोककल्याणकारी कामबाट हात झिक्ने, डिजिटल मुद्रालाई संस्थागत गर्ने, क्रेडिट स्कोरिङ गर्नेदेखि समस्याग्रस्त संस्थाहरुलाई पुनरसंरचना वा फरफारक गर्नेसम्मका व्यवस्थाहरुमा बदलाव गर्न खोजिएको छ । यसका केही प्रमुख बूँदाहरु … Continue reading राष्ट्र बैंक ऐन संशोधन : थप स्वायत्तता र ‘एक्सन ओरियन्टेड’