कर्जा नोक्सानी व्यवस्थाको पुनरावलोकन : अध्ययनमै बित्यो एक वर्ष

काठमाडौँ । नेपालका सबै बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका प्रतिनिधी संस्थाहरुले वर्षौँदेखि माग गर्दै आएको एउटा रुपान्तरणकारी व्यवस्था बदल्न राष्ट्र बैंकले ‘खुट्टा कमाएको’ भनेर आलोचना भइरहेका बेला केन्द्रीय बैंकले भने ‘अध्ययन भइरहेको’ भनेको छ । मंगलबार मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो । पछिल्ला वर्षमा नेपाली बैंकहरु … Continue reading कर्जा नोक्सानी व्यवस्थाको पुनरावलोकन : अध्ययनमै बित्यो एक वर्ष