आहा चिटिक्क बन्दै रानीपोखरी, ९० प्रतिशत निर्माण सम्पन्न, असोज १५ गते उद्घाटनको तयारी

चित्रराज भण्डारी / उषा रेग्मी काठमाडौं । राजधानीको मुटुमा अवस्थीत रानिपोखरी एक ऐतिहासीक सम्पदा हो । २०७२ साल बैंसाख १२ गतेको भुकम्पले पोखरी र मन्दिरमा क्षती पुर्याएपछि त्यसको पुर्ननिर्माण थालिएको हो । ई. सं. १६६५ मा राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युले शोकाकूल रानीलाई खुसी तुल्याउन पोखरी निर्माण गरेका थिए । पोखरीको … Continue reading आहा चिटिक्क बन्दै रानीपोखरी, ९० प्रतिशत निर्माण सम्पन्न, असोज १५ गते उद्घाटनको तयारी