प्रमुख सेनानीको बढुवा र नो अब्जेक्सन लेटर खुलासहित यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय

काठमाडौं । सरकारले ज्ञानप्रसाद भुजेललाई सहन्यायाधिवक्ताको रुपमा नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयको प्रस्तावमा न्याय सेवा सरकारी वकिल समूह राजपत्रांकित प्रथम समूहका सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग बाणिज्य … Continue reading प्रमुख सेनानीको बढुवा र नो अब्जेक्सन लेटर खुलासहित यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय