प्रमुख सेनानीको बढुवा र नो अब्जेक्सन लेटर खुलासहित यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

प्रमुख सेनानीको बढुवा र नो अब्जेक्सन लेटर खुलासहित यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय



काठमाडौं । सरकारले ज्ञानप्रसाद भुजेललाई सहन्यायाधिवक्ताको रुपमा नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयको प्रस्तावमा न्याय सेवा सरकारी वकिल समूह राजपत्रांकित प्रथम समूहका सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उद्योग बाणिज्य तथा आापूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रालयका सहसहचिव बलराम रिजाललाई विषेश आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक समेतको काम गर्ने गरी तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्