कुलमानको नियुक्ती सामाजीक सञ्जालमा सिमित : सरकारका प्रवक्ता खतिवडा

काठमाडौं । गत मंगलबार सांझ बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री एवम् सञ्चार मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाल्नुभएका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कुलमानको नियुक्तीबारे अनभिज्ञता प्रकट गरे । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले भने सरकारले कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरियो भनेर सामाजीक संजालमा आएको देखेँ कस्तो निर्णय हो सरकारलाई … Continue reading कुलमानको नियुक्ती सामाजीक सञ्जालमा सिमित : सरकारका प्रवक्ता खतिवडा