संकटमा कोरोना बीमा : ८ करोड ७५ लाख दावी पेण्डिङ, १ करोड ७३ लाखमात्रै भुक्तानी (कुन कम्पनीको कति दावी पर्यो विवरणसहित)

काठमाडौं । कही नभएको कोरोना बीमाले नेपालमा निर्जिवन बीमा कम्पनीहरु धरापमा पर्ने निश्चित छ । संसारमा महामारीको कहीँ पनि बीमा हुँदैन । नेपालमा भने नियामक निकाय बीमा समितिले कोरोना बीमाको पोलिसी ल्याएर बेच्न सबै बिमा कम्पनीहरुलाई निर्देशन दियो । सुरुमा त कोरोनाको दावी नपरुन्जेल बिमाको प्रिमियम कलेक्सन गर्न त सबैलाई सजिलै भएको थियो । जव … Continue reading संकटमा कोरोना बीमा : ८ करोड ७५ लाख दावी पेण्डिङ, १ करोड ७३ लाखमात्रै भुक्तानी (कुन कम्पनीको कति दावी पर्यो विवरणसहित)