नाममात्रको निषेधाज्ञा, भिडभाड बढ्यो बजार पनि खुल्दै ( यस्तो छ बिहिबार राजधानीको सडक तस्विरसहित)

काठमाडौं । विहिबारदेखी स्थानिय प्रशासाले तेस्रो चरणको निषेधाज्ञा जारी गरेको छ । सरकारले कोरोनाको संक्रमित बढेपछि स्थानियस्तरको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार स्थानिय प्रशासनलाई दिएको थियो । उपत्यकाको ३ जिल्ला आजदेखी तेस्रो चरणको निषेधाज्ञा जारी भएको छ । कोरोनाको संक्रमित दिनानुदिन बढ्दै जाँदा उपत्याकाका जनप्रतिनिधिहरुले कर्फ्यू लगाउन माग गरेका थिए । तर स्थानिय प्रशासनले … Continue reading नाममात्रको निषेधाज्ञा, भिडभाड बढ्यो बजार पनि खुल्दै ( यस्तो छ बिहिबार राजधानीको सडक तस्विरसहित)