सुटुक्क बने उपप्रधानमन्त्री पोखरेलका सम्धी बाणिज्य बैंकको संचालक, शुक्रबार अध्यक्ष बन्ने
काठमाडौं । विवादका बावजुत सरकारले राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा प्रा. डा. उपेन्द्र कोइरालालाई नियुक्त गरेको छ । कोइराला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन । कोइरालालाई बाणिज्य बैंक संचालक समितिको सदस्य बनाइएको छ । गत बुधबार कोइरालाले सपथ ग्रहण गरिरहेका छन । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी … Continue reading सुटुक्क बने उपप्रधानमन्त्री पोखरेलका सम्धी बाणिज्य बैंकको संचालक, शुक्रबार अध्यक्ष बन्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed