प्रधानमन्त्रीले पार्टी फुटाउन सक्ने आशंकापछि कानुन व्यावसायीसंग परामर्श गरेर बालुवाटार छिरे प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने संभावित कदमबारे कानुन व्यावसायीसंग नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले परामर्श गरेका छन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग बिहीबार छलफल गरेका छन । कानुन व्यवसायीसंगको परामर्श पछि प्रचण्ड सिधै बालुवाटार छिरेका छन । प्रधानमन्त्री केपी शर्मा … Continue reading प्रधानमन्त्रीले पार्टी फुटाउन सक्ने आशंकापछि कानुन व्यावसायीसंग परामर्श गरेर बालुवाटार छिरे प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed