बिहीबार नेप्सेमा नयाँ रेकर्ड, ४ वर्षपछि १९ सय अंकमा पुग्यो बजार

काठमाडौं । बिहीबार साताको अन्तिम कारोवार हुने दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार ६४ अंकले बढेर सेयर बजार १८८१ अंकमा पुगेको सेयर बजार बिहीबार भने नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सेयर बजार ४ वर्ष अघिकै अवस्थामा पुगेको छ । बजार अश्वभाविक तरिकाले बढिरहेको छ । ४ वर्ष अघि २०७३ … Continue reading बिहीबार नेप्सेमा नयाँ रेकर्ड, ४ वर्षपछि १९ सय अंकमा पुग्यो बजार