बिहीबार नेप्सेले सबै रेकर्ड तोड्यो, करिव पौने ७ अर्बको कारोबार

काठमाडौं । सातको अन्तिम दिन नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । पछल्लो समय दैनिक रुपमा आफ्नै रेकर्ड तोड्दै गएको नेप्सेले फेरि रेकर्ड तोडेको हो । आपनिङ समयमा हालसम्मकै नयाँ विन्दु १९०० माथि अक्लिएर नयाँ रेकर्ड कायम गरेको नेप्सेले अन्तिम समयमा आएर नयाँ रेकर्ड कायम गर्न समफल भएको हो । बिहीबार नेप्सेमा हालसम्मकै धेरै कारोबार … Continue reading बिहीबार नेप्सेले सबै रेकर्ड तोड्यो, करिव पौने ७ अर्बको कारोबार