पहिलोपटक नविल बैंकको साधारणसभामा मर्जर प्रश्ताव, युनाइटेड फाइनान्ससंग होला त मर्जर ?
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक नविल बैंकले पहिलोपटक मर्जरमा जाने प्रश्ताव साधारणसभाको एजेण्डा बनाएको छ । नविल बैंककले पुष २९ गते साधारणसभा बोलाएको छ । आफैमा बलियो रहेको नविल बैंकको लागी मर्जर जरुरी छैन भन्ने बुझाइबाट अव बैंक मुक्त देखिएको छ । प्रतिस्प्रर्धी बजारमा आफुलाई अव्वल बैंक बनाइराख्न नविल माथी अवसर रहेको छ … Continue reading पहिलोपटक नविल बैंकको साधारणसभामा मर्जर प्रश्ताव, युनाइटेड फाइनान्ससंग होला त मर्जर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed