नेपाल लाइफको सीईओमा सन्तोष प्रसाईँ नियुक्त, लामिछाने र ढकाल संचालक चयन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई नियुक्त गरेको छ । कम्पनीको माघ २७ गते मंगलबार बसेको बैठकले प्रसाईँलाई ४ वर्षको लागी सीईओमा नियुक्त गरेको छ । मंगलबार बसेको संचालक समिति बैठकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेका प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बढुवा गरेको हो । त्यस्तै, कम्पनीको बुधबार सम्पन्न वार्षिक … Continue reading नेपाल लाइफको सीईओमा सन्तोष प्रसाईँ नियुक्त, लामिछाने र ढकाल संचालक चयन