आईपीओ रिजल्ट अनलाइनमा रोक, सम्बन्धित कम्पनीले मात्र नतिजा सार्वजनिक गर्न पाउने

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आईपीओ) को नतिजा सार्वजनिक गर्न नपाउने ब्यवस्था गरेको छ । अनलाइन सञ्चार माध्यमहरू नतिजा सार्वजनिक गर्दै आएका अनलाइन मिडियाहरुले अबदेखि गर्न नपाउने भएका हुन् । सम्बन्धित कम्पनी, आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा सार्वजनिक गर्न … Continue reading आईपीओ रिजल्ट अनलाइनमा रोक, सम्बन्धित कम्पनीले मात्र नतिजा सार्वजनिक गर्न पाउने