महिला लघुवित्तको आईपीओ ३७ हजार ५०० आवेदकले मात्रै १० कित्ता पाए, बाँकि सबैको हात खाली, नतिजा कसरी हेर्ने?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते, शुक्रबार बाँडफाँड गरिएको छ । आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख … Continue reading महिला लघुवित्तको आईपीओ ३७ हजार ५०० आवेदकले मात्रै १० कित्ता पाए, बाँकि सबैको हात खाली, नतिजा कसरी हेर्ने?