४ जी ७७ जिल्लामा पुग्यो, आगामी बर्ष ५ जी को शुरुवात गरिने

काठमाडौं । आगामी बर्षभित्र नेपालमा ५ जी सेवा सञ्चालनमा ल्याउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २३ औँ बार्षिकोत्सोवको अवसरमा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले आगामी बर्षभित्रमा ५ जी सेवाको शरुवात गरिने बताएका हुन् ।खनालले भने, “Spectrum Roadmap तयार गरी आगामी बर्ष भित्र 5G सेवाको लागि आबश्यक फ्रिक्वेन्सीको शुनिस्चितता गर्दै सेवा प्रादायकहरुलाई फ्रिक्वेन्सी … Continue reading ४ जी ७७ जिल्लामा पुग्यो, आगामी बर्ष ५ जी को शुरुवात गरिने